
वि.सं.२०७८ साल भदौ ०९ गते । बुधबार । ईश्वी सन् २०२१ अगष्ट २५ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि– तृतीया, बेलुकी ०४ बजेर ३४ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– उत्तराभाद्रपदा, बेलुकी १० बजेर १२ मिनेट उप्रान्त रेवती । योग– धृती, बिहान ०८ बजेर १८ मिनेट उप्रान्त शूल । करण– भद्रा, बेलुकी ०४ बजेर ३४ मिनेट उप्रान्त बव, रातको ०४ बजेर ५५ मिनेट उप्रान्त बालव । आनन्दादिमा–लुम्ब योग ।
चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३० मिनेट । दिनमान ३२ घडी ०७ पला ।