शुक्रबार , भाद्र १२, २०८३

नेपालमा गएको २४ घण्टामा २ हजार ५२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

१४ हजार ८१० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएका हुन्।

यो अवधिमा २ हजार ८६ जना डिस्चार्ज भएका छन्।

आज ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सहित मृत्यु हुनेको संख्या १० हजार ५६८ जना पुगेको छ।

देशभर ३८ हजार २५० जना सक्रिय संक्रमित देखिएका छन्।

आज काठमाडौं उपत्यकामा ६८९ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा ५१८, ललितपुरमा ११९ र भक्तपुरमा ५२ जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP