बुधबार , अषोज २८, २०८३

नेकपा एमाले स्थायी कमिटी बैठकले विभाजनका क्रममा जानेहरु फर्किएमा कुनै कारबाही नगरिने निर्णय गरेको छ । आज बसेको बैठकले विभाजन गरी जानेहरुलाई फर्कन आग्रह गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले कारबाही नगरिने बताए ।

उनले भने, ‘विभाजन परित्याग गरी फर्कनेहरुलाई पूर्वाग्रह, भेदभाव नराखी कुनै किसिमको कारबाही समेत गरिने छैन ।’ ज्ञवालीले पार्टी विभाजनबाट फर्कन आग्रह समेत गरे ।

एमालेको आजको बैठकको निर्णयसँगै माधवकुमार नेपाल फर्किए पनि कारबाही हुनेछैन । यो निर्णयसँगै एमाले विभाजनको पक्षमा गएकाहरुलाई फर्काउन पहल भएको बुझिएको छ ।

यसैगरी, माधव नेपालले नयाँ ढंगले बढिसकेकाले नफर्कने स्पष्ट पारिसकेका छन् । उनले चन्द्रागिरीमा बोल्दै अब सशक्त ढंगबाट बढ्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP