मंगलबार , असार २३, २०८३

आशिष घिमिरे / अस्ट्रेलिया

नेपालको चितवनमा जन्मेर अस्ट्रेलियालाइ कर्म थलो बनाएर सफलता प्राप्त गरेका एक ब्यक्तित्व हुन् कुशल केसी।  २००९ मा नेपालबाट अस्ट्रेलिया पाइला  टेकेका  कुशल आहिले अस्ट्रेलियाको नेपाली समुदायमा युवा उधामी संगै समाजिक अभियन्ताको नामले परिचित छन्।  बिद्यार्थी भिसामा अस्ट्रेलिया छिरेका उनि आफ्नो मेहेनत र परिश्रमले आज यो स्थानमा पुग्न सफल भएका छन्।

एकदम सालिन स्वभावका  केसी आज सम्म आइ पुग्दा बिभिन्न संघ सस्थामा आबद्ध छन्।  ICC Delegates Election मा अत्यधिक मत लिइ बिजय भएका उनि २१ अगष्टमा पूर्णनाथ घिमिरेको अध्यक्षतामा संचालन गरिएको अनलाईन (जुम) बैठकले केसीलाई चितवन समाज अस्ट्रेलियाको महासचिव पदमा नियुक्त गरेको हो ।

कुशल भन्छन्, ” कुनै पदमा नरहदा पनि परोपकारी कार्य गर्दै आएको छु, आउदा दिनमा पनि नेपाली समुदायको हितको लागि सक्दो सहयोग गर्ने प्रतिबध्दता ब्यक्त गर्दछु। मेरो मुल्य र मान्यतालाई कदर गर्दै दिइएको यो जिम्मेवारी सक्दो न्यायपरक तरिकाले सम्पन्न गर्ने छु। “

पुरखबर परिवार वहाको सफल कार्यकालको लागि शुभकामना संगै हार्दिक बधाई दिन चाहन्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP