शनिबार , जेठ ११, २०८२

नेपालमा कोरोनाभाइरस कोभिड १९ का १ हजार ९ सय २० संक्रमित थपिएका छन् ।

कुल १२ हजार ५ सय १६ नमूना परीक्षण गर्दा पीसीआरतर्फ १ हजार ७ सय २ र एन्टीजेनतर्फ २१८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

यससँगै पहिचान भएका सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ५१ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ ।

यस अवधिमा निको हुने र अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २ हजार २ सय ४८ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु