मंगलबार , बैसाख ९, २०८२

लुम्बिनी प्रदेशसभा सचिवालयले लुम्बिनीका सांसद अजय शाही र विमला वलीलाई पदमुक्त गर्न नमिल्ने व्यहोराको पत्र नेकपा एमाले संसदीय दलको कार्यालयलाई पठाएको छ । एमालेले सूर्य चुनाव चिन्ह लिएर चुनाव जितेका दुवै सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर पत्र दिएपछि संसद सचिवालयले जवाफ पठाएको हो ।

दुवै सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै एमालेले कारबाहीको लागि प्रदेश सभा सचिवालयलाई कारबाहीको लागि सिफारिस गरेको थियो । तर, सभामुख पूर्ण बहादुर घर्तीले आफ्नो पदको दुरुपयोग गरेको भन्दै एमालेले ध्यानाकर्षण समेत गराएको छ । प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले भने ‘कानुनअनुसार अध्ययन गरेर नै संसद् सचिवालले पत्र पठाएको छ’।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP