मंगलबार , बैसाख २९, २०८३

नेकपा एमालेका नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरे पार्टीभित्र अहिलेसम्मकै ठूलो विद्रोह हुने चेतावनी दिनुभएको छ ।

आज संचारकर्मीहरुसँग कुरा गर्दै नेता भुसालले १० बुँदे सहमति कार्यान्वयन नगरे ओलीसँग कोही पनि नेता नरहने समेत गर्नुभएको हो ।

नेकपा एमालेको एकता प्रक्रियामा लागेका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुसाल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य लगायत ५७ जना केन्द्रीय कमिटी सदस्यले गत आसार २७ गते दश बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई ४ दिनको अल्टिमेटम दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने

TOP