मंगलबार , अषोज २७, २०८३

अफगानिस्तान सरकारको एक वफादार गुटले तालिबान लडाकुलाई पराजित गरी बघलान प्रान्तका तीन जिल्ला कब्जा गरेको बताइएको छ ।

बीबीसी फारसीका अनुसार तालिबानबाट खोसिएका तीन जिल्ला पाली हिसार, दी सलाह र बानो हुन् ।

बघलान पन्जशीर प्रान्तको छिमेकमा रहेको छ । अफगानिस्तानको राजधानी काबुलको उत्तरमा अवस्थित पन्जशीर उपत्यका तालिबानविरुद्ध प्रतिरोधको अन्तिम प्रमुख गढ मानिन्छ । लामो समयदेखि पन्जशीर उपत्यका प्रतिरोध केन्द्रको रूपमा चिनिन्छ ।

तालिबान लडाकुले पन्जशीरमा आक्रमण गरे त्यहाँ जम्मा भएका विरोधी समूहमा रहेकाहरूले उनीहरूविरुद्ध लड्ने विश्लेषकहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP