#‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८०’
बुटवलसहित विभिन्न ठाउँबाट दशैंमा १२२ जना सडकआश्रित मानवको उद्धार
बुटवल । ‘यस वर्षको चाडपर्वमा कसैले बस्न नपरोस सडकमा’-भन्ने मूल नारासहित पूर्व मेची पूलबाट सुरु भएको अभियान अन्तरगत दशै अवधिभर १२२ जना सडकाश्रित मानवको उद्धार