समाचार
एमसीसी शीघ्र अनुमोदन गर्न अर्थमन्त्रीलाई आग्रह
मन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले भेटवार्ता गरी यसलाई शीघ्र अनुमोदन गर्न आग्रह गरेकी छन्
बजेटमाथि चलखेलः १० करोडसम्मका निर्माण ठेक्का कार्यकर्तालाई दिने प्रपञ्च
अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक लाभ लिने उद्देश्यले दलका नेता–कार्यकर्तालाई १० करोड रूपैयाँसम्मका सार्वजनिक निर्माणका ठेक्का दिन सक्ने गरी कार्यक्रम ल्याएका छन्। अर्थमन्त्री शर्माले संसद्मा शुक्रबार
सप्तऋषिको पूजा आराधना गरी मनाइयो ऋषिपञ्चमी
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नजिकको नदी,
संसदमा मुठभेडको सम्भावना बढ्यो
प्रतिनिधि सभामा मुठभेडको सम्भावना बढेको छ । नेकपा एमाले स्थायी कमिटी बैठकले संसदमा अवरोध जारी राख्ने निर्णय लिएसँगै मुठभेडको सम्भावना बढेको हो ।शुक्रबार संसदमा संशोधित
यी हुन् एमाले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधि [सूचीसहित]
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विधान महाधिवेशन हुने मिति सरेको छ। शनिबार बसेको एमाले स्थायी कमिटीको बैठकले विधान महाधिवेशनको मिति हेरफेर गर्ने निर्णय गरेको हो। यसअघि
अर्थमन्त्री शर्मासँग एमसीसी उपाध्यक्ष सुमारको भेटवार्ता
एमसीसी उपाध्यक्ष फतिमा सुमारले आज अर्थमन्त्री जर्नादन शर्मासँग भेटवार्ता गरेकी छिन् । अर्थ मन्त्रालयमा भएको भेटमा एमसीसी अगाडि बढाउनेबारे छलफल भएको बुझिएको छ ।अर्थमन्त्री शर्माले
एमालेको विधान महाधिवेशन मिति संशोधन, अब असोज १५ देखि
नेकपा एमालेको विधान महाधिवेशन मिति संशोधन गरिएको छ। यसअघि तोकिएको मिति संशोधन गर्दै शनिबार बसेको स्थायी कमिटीको दोस्रो बैठकले विधान महाधिवेशन असोज १५, १६ र
पार्टी विभाजनले एमालेलाई ९ प्रतिशत मात्र असर पर्यो : ईश्वर पोखरेल
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर परेको बताएका छन् । शनिवार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क
एमसीसी परिमार्जनसहित अनुमोदन गरौं: माधवकुमार नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एबम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमसीसी परिमार्जनसहित अनुमोदन हुनुपर्ने बताएका छन् ।युवा सङ्घ नेपाल लुम्विनी प्रदेश स्तरीय भेला र पिपुल्स भोलिन्टियर्स घोषणा
संखुवासभा हत्याकाण्ड : काकालाई देखेपछि दाउरो टिपेर हिँडेका लोकबहादुरले यसरी सखाप पारे परिवार
संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा गत सोमबार एकै परिवारका ६ जनाको हत्यापछि जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय प्रहरी इकाई धरान र केन्द्रीय अनुसन्धान ब्युरोको टोली पुगेको











