समाचार
मलाई लागेको भ्रष्टाचार आरोप पुष्टि गरेर जेल हाल : गोकुल बास्कोटा
नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले आफूमाथि लागेको भ्रष्टाचार आरोप पुष्टि गरेर जेल सजाय दिन आग्रह गरेका छन्। एमाले जिल्ला कमिटीले शनिबार बनेपामा आयोजना गरेको
जुनसुकै समूहबाट छानिए पनि कांग्रेस प्रतिनिधि माथिल्लो तहमा उम्मेदवार हुन पाउने
नेपाली कांग्रेसले १४ औं महाधिवेशन गर्न अहिले धमाधम वडा अधिवेशन गर्दैछ। भदौ १८ गतेदेखि देशका विभिन्न जिल्लाभित्रका वडामा कांग्रेसका अधिवेशन भइरहेका छन्। अहिलेसम्म करिब ६०
संघीय निजामती सेवा ऐन छिट्टै ल्याइनेछः प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाइने बताएका छन्। नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस,
को हुन् कांग्रेसकी कान्छी सभापति स्वस्तिका ?
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशनहरु सुरु भइरहेका छन् । कांग्रेसको यो महाधिवेशनमा सबैभन्दा बढी चर्चामा आएको विषय हो, पुस्तान्तरणको विषय । अर्थात्, अब
मनसुनी वायुको प्रभावले मुलुकभर वर्षा, मंगलबारसम्म सतर्क रहन आह्वान
मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि देशका अधिकांश भेगमा वर्षा भइरहेको छ । हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग भन्दा केही तल
कोरोनासँग मिल्दोजुल्दो स्क्रब टाइफसदेखि सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह
कोरोना भाइरससँग मिल्जोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । अहिलेको सिजन स्क्रब टाइफस रोग
दुई प्रकारका सवारी लाइसेन्स वितरण सुरु
यातायात व्यवस्था विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा
तरकारीको मूल्य सातामै १ सय ७४ प्रतिशतसम्म बढ्यो
हरियो तरकारीको मूल्य साता दिनमै १ सय ७४ प्रतिशत सम्मले बढेको छ । केही दिनअघि लगातार रूपमा परेको वर्षाका कारण किसानले लगाएको तरकारी बाली नष्ट
राष्ट्रपतिद्वारा दुवै संसद्को अधिवेशन आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संसद् अधिवेशन आह्वान गरेकी छन् । शनिबार (आज) बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले दुवै सदनको अधिवेशन
नेपाल र रुसबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्न रुसी राजदूतले पहल गर्ने
नेपालका लागि रुसी राजदूत ए. ए. नोभिकोभले नेपाल र रुसबीच मैत्रीपूर्ण फुटबल योजनाको पहल गर्ने बताएका छन्। अखिल नेपाल फटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पासँगको