समाचार
महानगर कार्यपालिकाको पहिलो बैठकमै तनाव, बालेन्द्रलाई वडाध्यक्षले भने- प्रक्रिया सिकेर आउनुस्
काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिका बैठकमा विवाद उत्पन्न भएको छ । फोहोरमैलाको समस्या समाधानका लागि कार्यदल बनाउने निर्णय लिने क्रममा केही वडाध्यक्षले विवाद
विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने
काठमाडौं । सरकारले नीति तथा कार्यक्रमा विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने उल्लेख गरेको छ । निर्वाचनसँग सम्बन्धित एकीकृत कानुन गरिने उल्लेख गर्दै नीति
अबिर पनि नपखाली खानेपानीको मुहान पुगे हर्क साम्पाङ
धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङ पदभार ग्रहण गरेको भोलिपल्टै खानेपानीको मुहान अवलोकनका लागि पुगेका छन्। उनी बुधबार धरानको सर्दु खोला अवलोकनका लागि पुगेका हुन्। धरानका
ओली, प्रचण्ड र माधव मिलेमा के होला ?
नेपाली काँग्रेसभित्र संस्थापनइतरका नेताहरु गठबन्धनबीच तालमेलको विरोधमा थिए । तर, सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पेलेरै गए । उनले तालमेल जतिसक्दो धेरै ठाउँमा गराइछाडे
काठमाडौंमा लौरो विजयोन्मुख भएपछि एमालेको निश्कर्ष-सुनितालाई मेयरमै लडाउनुपर्ने रहेछ
का ठमा डौं महा नगरपा लि का मा केही बेर अगा डि को पछि ल्लो परि णा मअनुसा र स्वतन्त्र उम्मेदवा र बा लेन सा
भरतपुर महानगरको मेयरमा रेनु र उपमेयरमा चित्रसेन विजयी
चितवन । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । आज बिहान साढे ५ बजेको
सुकुम्वासी समस्या समाधान गर्ने बुटवलका मेयरको पहिलो निर्णय
बुटवल । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सुकुम्वासी समस्या समाधान गर्ने पहिलो निर्णय गरेका छन् । सोमबार शपथग्रहणपछि पदभार ग्रहण गर्दै उनीहरूले भूमिहीन सुकुम्वासी समस्या समाधान
भरतपुरमा गठबन्धन सफल ,मतगणना नसकिँदै मेयरमा रेनु दाहाल विजयी
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छन् । भरतपुरमा ११,१७३ मत गणना गर्न बाँकी हुँदा दाहाल विजयी भएकी हुन् ।
पाण्डेले यौन दुर्व्यवहार गरेको अर्की युवतीको पनि आरोप प्रहरीमा
मोडल ग्लोब भिसाज कन्सल्टेन्सीका सन्चालक मनोज पाण्डेले यौन दुर्व्यवहार गरेको भन्ने अर्को आरोप पनि प्रहरीले ट्र्याक गरेको छ। ती युवतीले आफूमाथि पनि पाण्डेले यौन दुर्व्यवहार
बुटवलको मेयरमा कांग्रेसका खेलराजको जित, ३० वर्षपछि भत्कियो एमाले गढ
बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेयको जित निश्चित भएको छ । बुटवलका १९ मध्ये १८ वडाको गणना सम्पन्न