समाचार
अनसनरत डा. केसी र सरकारबीच सहमति
काठमाडौं । विभिन्न ७ बुँदे माग राखेर आमरण अननमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुबैतर्फका वार्ता टोलीबीच सहमति भएको बताइएको
खुट्टाकै सहाराले लेखेर साहित्यकार बन्ने यमको सपना
नवलपरासी पूर्व । नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका-३ जुल्पेटारका यम खाम्चा जन्मजात नै अपाङ्गता भएका व्यक्ति हुन् । उनी बोल्न र हातले केही पनि गर्न सक्दैनन्
दशैंमा दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यान्न अभाव हुन दिन्नौं : खाद्य कम्पनी
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीलगायत दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभावका कारण बडा दशँंलगायतका महत्वपूर्ण चाडपर्व मनाउन नपाउने स्थिति आउन नदिन भरमग्दुर
युरोपको ज्ञान-सीप, प्रविधि र पूँजी भित्र्याऊ, नेपालको समृद्धि टाढा छैन : उपाध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गरेका छन् ।
नेपालमा विदेशी दबाब र प्रभाव बढ्यो : कमल थापा
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गइरहेको भन्दै अब राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बेला आएको
सवारीसाधनमा ‘टाइम कार्ड’ लागू गर्ने सरकारको निर्णय, सिट संख्याभन्दा बढी यात्रु चढाउन नपाउने
काठमाडौं । सरकारले दशैं, तिहारका बेला हुन सक्ने दुर्घटना रोकथामका लागि ‘टाइम कार्ड’ लागू गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेको नेतृत्वमा
एमालेसँग एक्ला-एक्लै भिड्ने हैसियत कसैको नभएकाले गठबन्धन : सचिव रायमाझी
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दलहरुसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीसँग एक्लाएक्लै भिड्ने हैसियत नै नभएको
देउवाले पार्टी एकतालाई भन्दा पाँच दलीय गठबन्धनलाई प्राथमिकता दिए : नेता केसी
काठमाडौं । कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक एकतालाई भन्दा पाँच दलीय गठबन्धनलाई प्राथमिकतामा राखेको आरोप लगाएका छन् । थापागाँउमा
डेंगुबाट ज्यान गुमाउनेको संख्या २९ पुग्यो, २२ हजार ९८८ मा संक्रमण
काठमाडौं । कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक एकतालाई भन्दा पाँच दलीय गठबन्धनलाई प्राथमिकतामा राखेको आरोप लगाएका छन् । थापागाँउमा
लोसपाका प्रमुख सचेतक अरगरिया एमाले प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक तथा पूर्व मन्त्री उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गरेका छन् । धनुषाको तिनकोरियामा एमालेद्वारा आयोजित जनसभा