समाचार
देउवा र आरजुलाई रेड नोटिस जारी गरेर पक्राउ गर्ने तयारी
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री डा.आरजू राणालाई रेड नोटिस जारी गरेर पक्राउको तयारी भइरहेको छ । निर्वाचनको संघारमा सिंगापुर
‘बले’लाई अदालतमा उपस्थित गराइँदै, पीडित परिवारले दियो अभद्र व्यवहार सम्बन्धी कसुरमा उजुरी
आफ्नै साथीको छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका कलाकार सागर लम्साल ‘बले’लाई आज प्रहरीले अदालत उपस्थित गराउँदैछ । अमेरिकामा बस्ने एक युवतीले सामाजिक सञ्जालमा
प्रतिनिधिसभाले आज पाउँदै नयाँ सभामुख, अर्यालको शपथ दिउँसो
प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आज पद तथा गोपनीयताको शपथ लिदैछन् । सभामुख अर्यालको शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ । उनलाई राष्ट्रपति रामचन्द्र
डार्विनमा नवविवाहित दम्पतीबीचको विवादबारे सामुदायिक संस्थाहरूको वक्तव्य
डार्विन, एनटी — NRNANT र NANT ले डार्विनमा रहेका एक नवविवाहित नेपाली दम्पतीबीच देखिएको विवादबारे संयुक्त वक्तव्य जारी गरेका छन्। वक्तव्यअनुसार, उक्त विषय समाधानका लागि
Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी
सिड्नी। अष्ट्रेलियाको Liverpool City Council अन्तर्गत पर्ने South Ward मा रिक्त पदका लागि आगामी १८ अप्रिल २०२६ मा हुने उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर
गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस
प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका छन्। सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछिको नियमित कार्यसूचीअन्तर्गत उनले ‘नागरिकता
ओली-लेखक पक्राउबारे लामिछानेले भने : न्याय पाउने पहिलो हक शहीदकी आमाको हो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखक पक्राउबारे भएका विरोधप्रतिको प्रतिक्रिया दिँदै न्याय पाउने
एक महिना कामु प्रधानन्यायाधीशको जिम्मामा सर्वोच्च
सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रूपमा न्यायापालिकाको नेतृत्व सम्हाल्ने भएकी छन्। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले ६५ वर्षे उमेर हदका कारण मंगलबार
एमाले कार्यवहाक अध्यक्षको जिम्मेवारी बादललाई
नेकपा एमालेले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादललाई दिएको छ। अध्यक्ष केपी शर्मा ओली ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेकाले थापालाई कार्यवहाकको जिम्मेवारी दिइएको
लगातार ४ दिन सार्वजनिक बिदा: इस्टरको अवसरमा अस्ट्रेलियाभर उत्साह
अस्ट्रेलियामा क्रिश्चियन धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व इस्टरको अवसरमा लगातार चार दिन सार्वजनिक बिदा परेको छ। यस वर्ष गुड फ्राइडे, शनिबार, इस्टर आइतबार र इस्टर सोमबार गरी












