ब्यानर न्युज
आजकाे राशिफल, वि.सं. २०८० साल भाद्र ०७ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं. २०८० भाद्र ०७ गते बिहीवार तदनुसार ई. सं. २०२३ अगस्ट २४ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भदौ १० गते हुने, सोही दिन पाकिस्तान जाने तयारी
काठमाडौँ । सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आगामी भदौ १० गते हुने भएको छ । काठमाडौँ जिल्ला अदालत श्रोतका अनुसार आगामी आइतबारका
झण्डै एकमहिनापछि खुल्यो संसद
काठमाडौं । झण्डै एक महिनादेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बुधवारदेखि खुलेको छ । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउन राष्ट्रिय मान्यता प्राप्त ७ दलबीच
त्रिशूली नदीमा बस खस्दा कम्तीमा ८ जनाको मृत्यु
काठमाडौं । धादिङको गजुरी–२ चालिसे भन्ने ठाउँबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । काठमाडौंबाट
चन्द्रयान–३ को चन्द्रमामा सफल अवतरण, भारतले रच्यो इतिहास
भारतले चन्द्रमामा सफलता हात पारेको छ । चन्द्रयान–३ ले चन्द्रमाको सतहमा अवतरण गरेर इतिहास रचेको छ । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो
टी–२० आई सिरिज : कुवेतलाई पराजित गर्दै नेपाल फाइनल नजिक
काठमाडौं । मलेसियामा जारी टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा कुवेतलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगातार दोस्रो जित निकालेको छ। नेपालले कुवेतलाई
नेपालमा प्याजको अस्वाभाविक मूल्य वृद्धि
काठमाडौं । भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुुल तोकेसँगै देशकै ठुलो तरकारी बजार कालीमाटीमा प्याज आउन बन्द भएकाले बिक्री हुन छोडेको छ । कालीमाटी फलफूल
धरानका मःम पसल अनुगमन: “भेज, चिकेन र बफ “ एउटै भाँडामा पकाएर बिक्री !
धरान / स्थानीय सरकार धरान उपमहानगरपालिकाले नागरिक स्वास्थ्यलाई ध्यानमा राखी आज धरानका केही मःम पसल अनुगमन गरेको छ। अनुगमनका क्रममा पूर्वाञ्चलमै सस्तो नामले चिनिएको धरानको
अविवाहित जोडिबाट जन्मेको नवजात शिशु ५ लाखमा “ बार्गेनिङ”गर्ने विराटनगरका ६ जना पक्राउ
धरान: शिशु किनबेचका लागि मोलमोलाइको ( बार्गेनिङ ) गर्ने ६ जनालाई पक्राउ गरेको छ । बच्चा बिक्रीमा सहयोग गरेको आरोपमा प्रहरीले प्रसूति रोग विशेषज्ञ डा.
सुधार गृहमा कमलको हत्या भएको परिवारको दाबी, प्रहरी भन्छ- प्रारम्भिक अनुसन्धानमा त्यस्तो देखिँदैन
गत आइतबार बिहान भक्तपुर बाल सुधार गृहका १८ वर्षीय कमल बस्नेतको ‘रहस्यमय’ मृत्यु भयो। उनी रामेछाप मन्थली नगरपालिका-३ का स्थानीय हुन्। बलात्कारको मुद्दामा उनलाई तीन