ब्यानर न्युज
युक्रेनमाथि रुसले गर्यो अहिलेसम्मकै ठूलो क्षेप्यास्त्र आक्रमण, कम्तीमा ३० जनाको मृत्यु
काठमाडौं । रुसले युक्रेनमा युद्ध सुरु भएयताकै ठूलो क्षेप्यास्त्र आक्रमण गरेको छ । शुक्रबारदेखि भैरहेको आक्रमणमा कम्तिमा पनि ३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ
बुबा-आमालाई खुशी खोज्न हिंडेका वीरेन्द्र आफै अस्ताए
काठमाडौं । अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका २३ वर्षीय वीरेन्द्र बहादुर शाह कोरिया जान भाषा पढिरहेका थिए। कोरिया गएर रोजगारी गर्ने र परिवारमा खुशी दिने उनको
पूर्वी तराइमा हुस्सु र कुहिरो : चिसाे बढ्याे
इटहरी । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको कारण नेपालकाे पूर्वी तराइका भू–भागमा बाक्लाे
आजको राशिफल : वि.सं. २०८० पौष १४ गते शनिवार
वि.सं. २०८० पौष १४ गते शनिवार तदनुसार ई. सं. २०२३ डिसेम्बर ३० तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल
सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कार सम्बन्धी मुद्दामा बहस सकिएको छ । यो मुद्दामा आजै आदेश आउनेछ। न्यायाधीस शिशिरराज ढकाल फैसलाको तयारीमा जुटेका छन्
बालकुमारी घटना: गृह मन्त्रालयले बनायो छानबिन समिति
काठमाडौं । दुई जनाको ज्यान गएको बालकुमारी घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको नेतृत्वमा समिति बनाइएको
बालकुमारीमा ज्यान गुमाउने सुरजलाई गोली नलागेको पाईयो
काठमाडौं । बालकुमारी झडपमा मृत्यु भएका सुजन राउतलाई प्रहरीको गोली नलागेको पाइएको छ । अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकले राउतलाई गोली नलागेको जानकारी दिएका
माइतीघरबाट कृष्ण पहाडीसहित २२ जना पक्राउ
काठमाडौं । एनसेल घोटाला प्रकरण छानबिन गर्न विश्वसनीय न्यायिक आयोग गठन गर्नु पर्ने लगायतका मागसहित मानव अधिकार तथा शान्ति समाजले काठमाडौंको माइतीघरमा गरेको धर्नाबाट प्रहरीले
बालकुमारी घट्ना : मोबाइल फोनले गोली छेकेपछि जोगियो एक जनाको ज्यान
काठमाडौं । मोबाइल फोनका कारण ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट एक जना युवकको ज्यान जोगिएको छ । प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली मोबाइल फोनले रोकेर एक विद्यार्थीको
नर्सिङ शिक्षा सङ्कटमा, ६७ शैक्षिक संस्थाले बुझाए शिक्षामन्त्रीलाई चाबी
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त ६७ वटा शैक्षिक संस्थाले पढाइ सञ्चालन गर्न नसकिने भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री












