मंगलबार , अषोज २७, २०८३

ओमिक्रोन भेरियन्टका दुईजना संक्रमित भारतमा देखिएपछि नेपालमा पनि यसको त्रास देखिएको छ । यसको लक्षण र पहिचानबारे बहस पनि सुरु भएको छ । दक्षिण अफ्रिकी सरकारलाई ओमिक्रोन भेरियन्टबारे जानकारी गराउने अफ्रिकी मेडिकल असोसिएशनकी अध्यक्ष एन्जेलिक कोएट्जीले यसबारे जानकारी दिएकी छिन् ।

कोएट्जीका अनुसार ओमिक्रोनद्वारा संक्रमित व्यक्तिको लक्षण डेल्टा भेरियन्टभन्दा भिन्न र हल्का छन् । ओमिक्रोनमा धेरैजसो थकाई लाग्ने र टाउको दुख्ने लक्षण देखिएको छ । यसका लक्षण र पहिचानबारे थप थाहा पाउनुहोस्ः

दक्षिण अफ्रिकामा ओमिक्रोनको अनुसन्धानले के भन्छ ?

१. ओमिक्रोनद्वारा संक्रमित पाइएका व्यक्तिलाई जिउ दुख्ने, असाध्यै टाउको दुख्ने र थकाई लाग्ने हुन्छ ।

१. ओमिक्रोनद्वारा संक्रमित पाइएका व्यक्तिलाई जिउ दुख्ने, असाध्यै टाउको दुख्ने र थकाई लाग्ने हुन्छ ।

३. डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोनको लक्षण भिन्न र हल्का छ ।

४. ओमिक्रोन भेरियन्ट आरटी–पिसिआरमा देखिन्छ ।

कोएट्जीले पहिलो पटक दिएकी थिइन् ओमिक्रोनबारे जानकारीः

एन्जेलिक कोएट्जीले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबारे दक्षिण अफ्रिकी सरकारलाई पहिलो पटक जानकारी दिएकी थिइन् । उनका अनुसार हालसम्मको बुझाई अनुसार र्यापिड जाँचबाट कसैलाई कोरोना भए नभएको थाहा हुन्छ । यदि कुनै बिरामीमा डेल्टा जस्तो लक्षण छैन भने उनी ओमिक्रोनद्वारा संक्रमित भएको मान्न सकिने उनले बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP