सोमबार , जेठ ६, २०८२

एजेन्सी— अन्तरिक्षमा कुनै आवाज सुनिँदैन । यसको अर्थ अन्तरिक्ष शून्य छ । ब्रह्माण्डको कुनै छेउ छैन । त्यसैले अन्तरिक्षको एक ठाउँबाट अर्कोतिर सीधा हिँड्यो भने पनि अन्त्यमा पहिलेकै ठाउँमा पुगिन्छ ।

ब्रह्माण्डमा प्रतिदिन दुई सय ७५ मिलियन नयाँ तारा उत्पन्न हुन्छन् । हाम्रो ९० प्रतिशत शरीर ताराको तत्वबाट निर्माण हुन्छ । यदि एक मिनेटमा सयको दरमा तारा गन्ने हो भने पनि पूरै ब्रह्माण्डमा रहेका सम्पूर्ण तारा गन्न दुई हजार वर्ष लाग्छ ।

केही वैज्ञानिकका अनुसार सन् २०३९ मा एउटा तारा पृथ्वीसँग ठोक्किनेछ । त्यसले पृथ्वीमा ठूलो क्षति पु-याउने सम्भावना छ । बह्माण्ड चारैतिरबाट जल, वायु, बादल र आकाशले घेरिएको छ । वैज्ञानिकहरूका अनुसार पृथ्वीबाट करिब १० हजार प्रकाशवर्षको दूरीमा एउटा यस्तो बादल छ । पृथ्वीको गति हरेक सय वर्षमा १७ मिलिसेकेन्डका दरले घट्दै गइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP