#morcha
समाजवादी मोर्चाको निश्कर्षः ‘कांग्रेस–एमाले गठबन्धन सरकार पश्चगमनतर्फ उद्धत छ’
समाजवादी मोर्चाको बैठकले पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्न समीक्षा कार्यदल गठन गरेको छ । आज (मंगलबार) नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा बसेको बैठकले पछिल्लो