2026
डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता
डार्विन — उत्तरी अष्ट्रेलियाको आतिथ्य क्षेत्रमा नेपाली समुदायको उपस्थिति र सफलताको अर्को उदाहरण प्रस्तुत गर्दै डार्विनस्थित Junoon Restaurant & Bar ले २०२६ को Hospitality NT












