ब्यानर न्युज
निर्वाचन आचारसंहितामा आजदेखि लागू, मन्त्रीले आफ्नो क्षेत्रमा मात्र चुनाव प्रचार गर्न पाउने (पूर्णपाठ)
काठमाडौ । आउँदो मंसिर ४ गते हुने चुनावका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता सार्वजनिक गरेको छ । आज सोमवार राजपत्रमा प्रकाशित भएको आचारसंहिता आयोगले निणर्य
नेपालको टी-२० वरीयता खस्कियो
काठमाडौं । नेपाली क्रिकेट टिमको टी-२० वरीयता खस्किएको छ । आइसिसीले सोमबार जारी गरेको वरीयतामा नेपाल एक स्थान खस्किएको हो । यसअघि १४औं स्थानमा रहेको
शान्ति समाज रुपन्देहीद्वारा दलित बस्तीमा तीजमिलन,१ सय जनालाई सामुहिक दर
बुटवल।मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले जिल्लाको एक दलित बस्तीमा पुगेर स्थानीयलाइ दर खुवाएको छ । समाजको नयां नेतृत्वको पहिलो कार्यक्रम अन्तर्गत तीजको अवसरमा दलित
मेयर बालेन साहविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) साहविरुद्ध सर्बोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ । सोमबार अधिवक्ता दिपकराज जोशीले बालेनविरुद्ध मुद्दा दर्ता गरेका हुन्
मोतीपूर औद्योगिक क्षेत्रको समस्या समाधानका लागि गठित कार्यदलले काम थाल्यो
बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको समस्या पहिचान र जग्गाको क्षेत्रफल यकिनका लागि गठन भएको कार्यदलले काम थालेको छ । जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख
रेलको ‘वासिङ ’ गराउन मात्र बर्षेनी पाँच करोड खर्च
जनकपुरधाम । नेपाल रेल्वे कम्पनीले भारतको जयनगरदेखि धनुषाको कुर्था रेलमार्गमा सञ्चालन हुँदै आएको रेलको ‘वासिङ’ गराउन मात्र वार्षिक पाँच करोडभन्दा बढी रकम खर्च गर्दै आएको
ओलीसँग रविन्द्र मिश्रको अढाई घण्टा छलफल, के-के भए कुराकानी ?
काठमाडौं । विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ । ओली निवास बालकोटमा साँझ ६
न्युरोडको सुरज अर्केडमा पुग्यो काठमाडौं महानगरको डोजर, व्यापारीको भागाभाग
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधिकृत संरचना भत्काउ लागेको छ । अर्केडमा बनाएको अनधिकृत सरचना भत्काउन महानगरपालिले दुई वटा डोजर
तीजको आज पहिलो दिन : दर खाइँदै
काठमाडौं । आज (सोमबार) हरितालिका तीजको अघिल्लो दिन । आज बेलुका घर घरमा दर खाने चलन छ । दरखाने दिनसँगै चार दिने तीज पर्व शुरु
भारतीय वायु सेनाका उपप्रमुख काठमाडौंमा
काठमाडौं । भारतीय वायु सेनाका उपप्रमुख तेजवीर सिंह नेपाल आएका छन् । भारतको नयाँ दिल्लीस्थित नेसनल डिफेन्स कलेजमा सञ्चालित नेसनल डिफेन्स कोर्स-६२ मा सहभागी शिक्षार्थीहरूसहित