भिडियो
ओली विरुद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अघि बढ्दैछ : डा. भट्टराई
जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउन ढिलाई गर्न नहुने बताएका छन्
सत्ता समिकरण मिलाउन चीन सक्रिय, राजदूत यान्छी नेताहरुलाई धमाधम भेट्दै
देशमा सत्ता संघर्ष चलिरहँदा चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएकी छिन् । उनले राजनीतिक दलका नेताहरुलाई निरन्तर भेटिरहेकी छिन् । सोमबार यान्छीले माओवादी केन्द्रका अध्यक्ष
सरकारसँग चन्द समूह असन्तुष्टि
नेत्रविक्रम चन्द समूहले थुनामा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा नभएकामा सरकारसँग असन्तुष्टि जनाएको छ । चन्दसहितको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारसँग भएको तीन
नेपाल र बङ्गलादेशबीच रेल मार्गसहित ४ वटा सम्झौता
नेपाल र बङ्गलादेशबीच दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चारवटा विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा
सामुदायिक रेडियोहरु यसको मर्म अनुरुप नचलेको:सञ्चार मन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोहरु यसको मर्म अनुरुप नचलेको भन्दै नियमन आवश्यक रहेको बताएका छन्। सोमबार सामुदायिक रेडियो प्रसारक संघ, नेपालको २०
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेको हो । प्रधानमन्त्री केपी
गौतमबुद्ध क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान गर्नु (सही की गलत)
चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान सुरु गरिने भएको छ । धुर्मस-सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालामा आर्थिक
नेपाल र बङ्गलादेशबीच चार विषयमा समझदारीपत्रमा हस्ताक्षर
ढाका । नेपाल र बङ्गलादेशबीच आज दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चार विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद
माधव नेपालसहित ४ जनाले स्पष्टिकरणको जवाफ राजनीतिक रूपमा दिने
एमाले वरिष्ठ नेता माधव नेपालसहित ४ जनाले आफूहरूलाई सोधिएको स्पष्टिकरण राजनीतिक रूपमा जवाफ दिने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र संसदीय दलको विधानविपरीत
प्रचण्डसँग निरन्तर भेटघाट गर्नुको अर्थ के हो ? : महासचिव ईश्वर पोखरेल
नेकपा एमालेले वरिष्ठ नेपाल माधवकुमार नेपालसहित चार नेतासँग विभिन्न १० बुँदामा स्पष्टीकरण माग गरेको छ । सोमबार महासचिव ईश्वर पोखरेलले पत्र लेखी पार्टी तथा पार्टी