#tapaiko bahgya
आजको राशिफल ~ वि.सं. २०८२ वैशाख १० गते बुधवार : श्री मनकामना देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य।
वि.सं. २०८२ वैशाख १० गते बुधवार तदनुसार ई. सं. २०२५ अप्रिल २३ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल