Nepali hero
१५ मिनेटको निर्णय, हजार विद्यार्थीको जीवनः बाढी आउनुअघि विद्यालय खाली गराउने प्रधानाध्यापक ‘हिरो’
काठमाडौं । विद्यालयमा नियमित दिनझैं चहलपहल सुरु हुँदै थियो। विद्यार्थीहरू कक्षामा प्रवेश गर्ने तयारीमा थिए भने शिक्षकहरू पनि पठनपाठनका लागि जुटिरहेका थिए। तर, केहीबेरमै आएको











