labor
NDIS मा ठगी रोक्न अस्ट्रेलियाको नयाँ अभियान, २.१ अर्ब डलर बचत भएको दाबी
अस्ट्रेलियाको राष्ट्रिय अपाङ्गता बीमा योजना NDIS मा हुने ठगी र अनियमितता नियन्त्रणका लागि सरकारले अघि बढाएका सुधारलाई अन्तर्राष्ट्रिय उदाहरणका रूपमा प्रस्तुत गरेको छ। सिड्नीमा मंगलबार












