Hindu society of Northern Territory
Darwinमा श्री सिद्धि विनायक मन्दिरको पहिलो वार्षिक महोत्सव सम्पन्न
डार्विन — अष्ट्रेलियाको डार्विनस्थित श्री सिद्धि विनायक मन्दिरको पहिलो वार्षिक महोत्सव धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित सफलतापूर्वक सम्पन्न भएको छ। ११ देखि १४ सेप्टेम्बरसम्म आयोजना गरिएको











