#bishnupoudel
एमालेले नेतृत्व गर्न नपाएको कारण मुलुक पछिपरेको छः उपाध्यक्ष पौडेल
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको विद्यमान सङ्कट समाधान र जनआकाङ्क्षा सम्बोधनका लागि एमालेलाई निर्णायक शक्तिका रुपमा स्थापित गर्न जरुरी रहेको बताएका छन् । नेकपा