कलेज परिवर्तन र परिवार लैजाने प्रक्रियामा कडाइ
ब्रेकिङ न्युज: अस्ट्रेलियामा विद्यार्थी भिसामा ठूलो फेरबदल, अनशोर आवेदन र कलेज परिवर्तनमा नयाँ कडाइ
सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई असर गर्ने विद्यार्थी भिसा र शैक्षिक संस्था परिवर्तनसम्बन्धी नियममा महत्वपूर्ण फेरबदल गरेको छ। २ अक्टोबर २०२६ देखि लागू भएको नयाँ











